पवनको ‘माया बस्यो है’मा बिष्णु र शाक्षीको रोमान्स ( भिडियो )

काठमाडौं – गायक पवन गिरीको स्वर, शब्द र संगीतमा रहेको ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा बिष्णु खरेल र शाक्षी लम्साल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश … Continue reading पवनको ‘माया बस्यो है’मा बिष्णु र शाक्षीको रोमान्स ( भिडियो )